कुसुम
ना. [सं.]
- फूल; पुष्प।
- रजस्वला हुँदा निस्कने स्त्रीको रज।
- ससानो वाक्यमा लेखिएको गद्य।
- पहेँलो फूल फुल्ने र बीजबाट तेल निस्कने एक बोट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)