कुसुमे

वि. [कुसुम+ए]

  1. हल्का रातो रङ्गको; कुसुम रङ्गको। (उदा.-सानोमा सानो कुसुमे रुमाल धोइदिने कोई छैन, बिरानो देशमा मै मरिगए रोइदिने कोई छैन। लोकगीत)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)