कुस्तीबाज

ना.

  1. कुस्ती खेल्ने वा कुस्ती लड्ने सोख भएको मानिस; पहलमान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)