कुस्ले

ना. [सं. कुशीलव]

  1. बाजा बजाउने, लुगा सिउने आदि काम गर्ने पेसा भएको नेवारीभाषी एक जाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)