कूटस्थ

वि. [सं.]

  1. माथिल्लो।
  2. नटाँसिएको; निर्लिप्त।
  3. अचल; गुप्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)