कूर्म

ना. [सं.]

  1. कछुवा; विष्णुले कछुवा अवतार लिएको मानिने एक रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)