कृतज्ञ

वि. [सं.]

  1. गरेको उपकार देख्ने वा मान्ने; गुन मान्ने। (उदा.-आफू भन्नेहरूप्रति कृतज्ञ रहनु मानिसको ठुलो गुण हो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)