कृती
वि. [सं. कृतिन्]
- कुनै विशिष्ट वा असल र उम्दा काम गर्ने; कृति रच्ने वा बनाउने।
- कुशल; निपुण।
- पुण्यात्मा।
- साधु।
- कृतकार्य।
- कृतार्थ।
- विद्वान्।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. कृतिन्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)