कृत्तिवास
ना. [सं.]
- हात्ती र मृगचर्म परिधान भएका शिव; महादेव।
- बङ्गला भाषामा रामायणका प्रणेता प्रसिद्ध व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)