कृपण

वि. [सं.]

  1. साह्रै छुच्चो; कन्जुस; किरन्टोकी; चुइयाँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)