कृपा

ना. [सं.]

  1. करुणापूर्वक कसैमाथि गरिने दयामाया; अनुग्रह; निगाह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)