कृपालु

वि. [सं.]

  1. कृपा गर्ने स्वभाव वा बानी भएको; दयामाया राख्ने; कृपायुक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)