कृपावाद

ना. [सं.]

  1. योग्यता नहेरी आफ्नो चाकरी गर्नेलाई कृपा गर्ने अनुचित सिद्धान्त वा प्रवृत्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)