कृशाङ्गी

वि.

  1. तन्वङ्गी; पातलो र चिटिक्क परेको शरीर भएकी; दुब्लो शरीर भएकी; तन्वङ्गी (स्त्री)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)