कृषिमौसम आयोग
ना.
- कृषिका निम्ति उपयुक्त मौसमको विचार गर्ने र आवश्यक तथ्याङ्क, विवरण, माप आदि निकाल्ने काम गर्ने राज्यको अङ्गविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)