कृषि उत्पादन
ना.
- कृषिव्यवसायद्वारा उत्पन्न हुने खाद्यान्न, फलफूल, सागपात, पशुपक्षी, बस्तुभाउ, दुधघिउ आदि।
- बालीनाली, बस्तुभाउ, फलफूल आदि बढाउने, हुर्काउने र फैलाउने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)