कृषि विभाग
ना.
- कृषिसम्बन्धी कार्यव्यवस्था तथा नीतिनियमको सञ्चालन गर्ने र आवश्यक सरसाधनको प्रबन्ध मिलाई तत्सम्बन्धी कार्यको अवलोकनसमेत गर्ने केन्द्रीय अड्डा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)