कृष्ण
ना. [सं.]
- विष्णुका दश अवतारमध्ये आठौँ अवतार लिएर वसुदेव र देवकीका पुत्र भई गोकुलमा जन्मेका द्वापरयुगका प्रसिद्ध महापुरुष वा नेता।
- व्यास र अर्जुनको उपनाम।
- केशव, गोविन्द, जनार्दन, माधव, मुरलीधर, मुरारि, वासुदेव, श्याम इ.।
- कालो वर्णको; कालो; साँवलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)