कृष्णभोग
ना. [सं.]
- बास्ना आउने कालो, मसिनु एक जातको धान वा त्यसैको चामल।
- एक जातको असल आँप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)