कृष्णसार

ना. [सं.]

  1. कालो पिठ्युँ, सेतो पेट र लामा बटारिएका सिङ हुने एक जातको मृग; कालो हरिण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)