केजाति

अव्य. [के+जाति]

  1. चाहिएको नाम वा कामकुरो हेक्का नहुँदा भनिने शब्द। (उदा.- उनले भनेको कुरो केजाति सम्झना पनि भएन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)