केटाकेटी

ना. [केटा+केटी]

  1. साना नानीहरू; बालक-बालिका; भुराभुरी।
  2. छोराछोरी; बालबच्चा।
  3. बेउला-बेउली; वरवधू।
  4. गैँडाका बच्चा।
  5. बुद्धि नछिप्पिएको; आलोकाँचो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)