केतु
ना. [सं.]
- नवग्रहमध्ये एक ग्रह; गिँड मात्रमा कल्पना गरिएको ग्रह।
- पुच्छ्रेतारा; धूम्रकेतु।
- ध्वजा; झन्डा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)