केन्द्राभिमुख
वि.
- बाहिरबाट केन्द्रतिर जाने वा आफ्ना सम्भावना र शक्तिको उपयोग नगरी केन्द्रतिरको मुख मात्र ताक्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)