केन्द्रीय
वि. [सं.]
- केन्द्रसम्बन्धी; केन्द्रको।
- केन्द्र वा मध्य भागको; प्रधान; मुख्य।
- कुनै राज्य वा राष्ट्रको केन्द्रस्थान वा राजधानीसित सम्बन्धित (केन्द्रीय कार्यालय, केन्द्रीय शासन, केन्द्रीय सरकार इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)