केराइनु

क.क्रि.

  1. केर्न लाइनु; मेटाइनु; केरमेट गराइनु।
  2. खोहोर्‍याइनु; कारकेर गरिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)