केल्टेली
वि. [केल्ट (स्थान)+एली]
- युरोपभित्र बोलिने भारोपेली भाषापरिवारको एक शाखा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [केल्ट (स्थान)+एली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)