केश कर्म

ना.

  1. कपाल तलास्ने, कोर्ने, काट्ने, खौरने, छाँट्ने आदि काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)