केसर्‍याक

ना. [अङ्.]

  1. टाइपकेसहरू सुरक्षित राख्ने विशेष किसिमको खण्डे दराज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)