केस्रिनु

अ.क्रि. [केस्रो+इ+नु]

  1. केस्राहरू छुट्टिनु; केस्राकेस्रा पर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)