कैँडे

वि. [कैँडो+ए]

  1. कैँडाका आकारको वा कैँडाजस्तो।
  2. अण्डकोष ठुलो हुने; आँडे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)