कैकेयी

ना. [सं.]

  1. केकय देशमा जन्मेकी तथा केकयराजकी छोरी; दशरथकी कान्छी रानी र भरतकी आमा।
  2. डाहिल्ले; दुष्टा। (उदा.- अस्ति बिहे गरेकी दुलही त कैकेयी नै छ क्यारे)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)