कैटे

ना. [सं. कट]

  1. काछमा हुने वा आउने वातसम्बन्धी खटिरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)