कैतवापह्नुति

ना.

  1. वास्तविक कुरालाई छलछामसाथ निषेध गरिने अपह्नुति अलङ्कारको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)