कैदी

वि. [अ.]

  1. कैद वा थुनामा परेको; झ्यालखानियाँ; बन्दी; थुनुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)