कैफत
ना. [सं. कुपथ्य]
- खानेकुरा आदिबाट हुने बिगार वा खराबी; कुपथ्य।
- कपट; छलछाम।
- ढाँट व्यवहार; ठग्ने प्रवृत्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. कुपथ्य]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)