कैरव

ना. [सं.]

  1. चन्द्रमा उदाउँदा फुल्ने सेतो कमल; कुमुद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)