कैरुवा
ना.
- चम्सुरका जस्ता मसिना पात हुने, कलेजी रङका मसिना फूल फुल्ने, मसिनै दाना फल्ने र पहेँलो जरा हुने एक साग; पर्पट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)