कैलाश
ना. [सं.]
- हिमालयमा मानसरोवरको किनारमा पर्ने एक प्रसिद्ध शिखर र तीर्थस्थल; शिवजीको वासस्थान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)