कैशिक

वि. [सं.]

  1. रौँ भएको वा केशयुक्त।
  2. रौँजस्तो मसिनु वा झिनो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)