कोइरालो
ना.
- रातो रातो खैरो रङ्गको, बिरालाका जातको सानो जङ्गली जन्तु।
- बिरालालाई खाने एक जातको ठुलो चरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)