कोइल्याँटो

ना. [कोइला+याँटो]

  1. देवपितृलाई धूप हालिने माटाको वा धातुको भाँडो; धुपौरो।
  2. कोइला सल्काउने भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)