कोकले

ना.

  1. सुगाजत्रै र सुगा जस्तै रङको, टाउको रातो र चुच्चो हरियो हुने, आफैँले रुखमा टोड्को पारेर बस्ने र 'कुकुल- कुकुल' गरी कराउने चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)