कोका
ना. [अङ्.]
- पातहरू टिपी सुकाएर चिया जस्तै सेवन गरिने, दक्षिण अमेरिकामा पाइने एक जातको रुख वा त्यसै रुखको संस्कार गरिएको पात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)