कोकिं चा मुहाली

ना. [नेवा.]

  1. साह्रै तिखो स्वर हुने, मुहाली-परिवारको फुकेर बजाइने सबभन्दा सानो बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)