कोख
ना. [प्रा. कोक्ख< सं. कुक्षि]
- नारीजातिको पाठेघर; गर्भाशय; गर्भस्थली।
- शरीरका दायाँबायाँ काखीभन्दा तल र कमरभन्दा माथि रहेको भाग; कोखो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. कोक्ख< सं. कुक्षि]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)