कोखाको घाउ

ना.

  1. आफैँले पूरा स्नेहसाथ संरक्षण गर्नुपर्ने सन्तान; छोराछोरी।
  2. सन्तानको शोकसुर्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)