कोखे

वि. [कोखो+ए]

  1. कोखामा भएको; कोखापट्टिको वा कोखाको।
  2. एउटै कोख वा कोखाबाट पैदा भएको (जस्तो- कोखे दाजु, कोखे भाइ, कोखे दिदी, कोखे बहिनी इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)