कोखे चोइली

ना.

  1. कसौँडी आदिको कोखाबाट पन्युँले भात पस्कँदा आउने चपरी; ठुलो चोइली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)