कोचारो
ना. [कोच्+आरो]
- एकै ठाउँमा झुम्मिने वा खाँदाखाँद गरिने ढङ्ग; घचारो; घुइँचो; साँघुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कोच्+आरो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)